Rule 19
मोठ जम्माबन्दी खडा गर्ने
 कुनै मौजामा कुनै जग्गाको सम्बन्धमा झगडा वा
विवाद उठेको छ कुनैमा उठेको छैन भने झगडा वा विवाद उठेका जग्गाको
सम्बन्धमा निर्णय भएपछि मोठमा थप्ने गरी झगडा वा विवाद नभएका जग्गाको
सम्म मोठ जम्माबन्दी तयार गर्नुपर्छ ।